मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय

काठमाडौँ । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो पछि  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबिच सोमबार उद्योग मन्त्रालयमा छलफल भएको छ...