शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

उद्योगहरूले तिर्न थाले विद्युत् उपभोगबापतको बक्यौता

शुक्रबार, ३१ असोज २०८२, १५ : ५९
शुक्रबार, ३१ असोज २०८२

काठमाडौँ । सिमरा स्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले डेडिकेटेड ट्रङ्क लाइनको कुल बक्यौता ५ करोड ८५ लाख रकममध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ बुझाएको छ । 

यस अघि नै बक्यौता तिर्न सुरु गरेर वैशाखबाट तिर्न छोडेको परासी स्थित लक्ष्मी स्टीलले पनि किस्ता बापतको ८४ लाख ९८ हजार रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई  बुझाएको छ ।

त्यसैगरी यसअघि किस्ता बुझाएर बिचमा छोडेको सर्वोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप