काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई खण्डीकरण वा निजीकरण दुवै गर्न नहुनेमा जोड दिइएको छ । शुक्रबार आयोजित प्राधिकरण कर्मचारी सङ्घको १३औँ अधिवेशन उद्घाटन समारोहका वक्ताले प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्न नहुने...