शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आइतबार, ०२ कात्तिक २०८२, ०५ : ३४
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४०.४७ रुपैयाँ र बिक्री दर १४१.०७ रुपैयाँ तोकिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जसमा युरो, पाउन्ड स्टर्लिङ, र अन्य मुद्रा रहेका छन्।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले (आइतबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ११ पैसा र बिक्रीदर १०० रुपैयाँ ५४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.47 141.07
EUR  (European Euro) 1 164.15 164.85
GBP  (UK Pound Sterling) 1 188.73 189.53
CHF  (Swiss Franc) 1 177.41 178.16
AUD  (Australian Dollar) 1 91.19 91.58
CAD  (Canadian Dollar) 1 100.11 100.54
SGD  (Singapore Dollar) 1 108.52 108.98
JPY  (Japanese Yen) 10 9.35 9.39
CNY  (Chinese Yuan) 1 19.72 19.80
SAR  (Saudi Arabian Riyal) 1 37.45 37.61
QAR  (Qatari Riyal) 1 38.54 38.70
THB  (Thai Baht) 1 4.30 4.31
AED  (UAE Dirham) 1 38.24 38.41
MYR  (Malaysian Ringgit) 1 33.24 33.38
KRW  (South Korean Won) 100 9.89 9.94
SEK  (Swedish Kroner) 1 14.86 14.92
DKK  (Danish Kroner) 1 21.98 22.07
HKD  (Hong Kong Dollar) 1 18.08 18.16
KWD  (Kuwaity Dinar) 1 459.38 461.34
BHD  (Bahrain Dinar) 1 372.62 374.22
OMR  (Omani Rial) 1 364.84 366.40

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप