प्रधानमन्त्रीको दलहरूसँगको छलफलमा दुई पर्यवेक्षक र पाँच मन्त्री पनि सहभागी
मङ्गलबार, ०४ कात्तिक २०८२, १६ : ५९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका बारेमा दलहरूसँग गरिरहेको छलफलमा दुई पर्यवेक्षक र पाँच मन्त्रीलाई पनि राखेकी छन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ,गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार,सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।
त्यस्तै संवादमा पर्यवेक्षकद्वय प्रा.केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण