तस्बिरमा हेर्नुहोस् अञ्जली दिदीको सामूहिक भाइटिका
बिहीबार, ०६ कात्तिक २०८२, १५ : ५०
काठमाडौँ । २०५५ सालदेखि निरन्तर सामूहिक भाइटिका लगाउँदै आउनु भएको अञ्जली दिदीले यस वर्ष पनि भाइटिका आयोजन गरेकी छन् ।
भाइटिका परम्पराको नियमितता मात्र नभएर श्रद्धा, माया र भावना समेत साटासाट गरी मनाइने उत्सव भएको कारण पनि कोहीको निधार खाली नहोस् भने हरेक वर्ष सामूहिक भाइटिका लगाउँदै आएको उनले जानकारी दिइन् ।
_KVmDuFnVUV.jpg)
_mPnCrkUaex.jpg)
_7nuyMZfiWH.jpg)
_3BTP6aYL4I.jpg)
_yNXM5c6SzX.jpg)
_Jggl2mKk71.jpg)
_llViGx3v6H.jpg)
_p2CxQrFGaT.jpg)
_OpqxVPTvRn.jpg)
_IAYjtghl5X.jpg)
_NoaJtBqWNu.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण