फोटोफिचर
जनकपुरधामका छठ घाटमा पूजाको तयारी (तस्बिरहरू)
सोमबार, १० कात्तिक २०८२, १४ : २९
सारांश
- जनकपुरधाममा छठ पर्वको रौनक छाएको छ, जहाँ पूजाको तयारी भइरहेको छ।
- गंगासागर, रतनसागर, धनुषसागर लगायतका स्थानमा अर्घ ल्याउने क्रम जारी छ।
- आज अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ र छठ घाटमा सर्वसाधारणको घुइँचो बढेको छ।
धनुषा । जनकपुरधाममा अहिले छठ पर्वको रौनक छाएको छ । जनकपुरधामका गंगासागर, रतनसागर, धनुषसागर लगायतका स्थानमा पूजाको तयारी गरिएको छ । त्यसका लागि अर्घ ल्याउने क्रम जारी छ ।
त्यस्तै बिहारकुण्ड, अग्निकुण्ड, सीताकुण्ड दशरथ तलाउ लगायतका स्थानमा पनि अहिले अर्घ राखिएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । त्यसका लागि अहिले छठ घाटमा अर्घ राखिएको हो । घाटमा सर्वसाधारणको घुइँचो बढ्दैछ ।
_mk3911ZjST.jpg)
_lajo30bJHQ.jpg)
_IxrpqOyZZQ.jpg)
_lu1a7A2bRl.jpg)
_jb0gDNoM00.jpg)
_dgVHLQsaqI.jpg)
_40V4npucPh.jpg)
_emFffpNySx.jpg)
_zDxXdNnJCZ.jpg)
_5vbUawp7Hi.jpg)
_UOHGkhUki4.jpg)
_JvRx634a1S.jpg)
_J5XuzHjxnr.jpg)
_3RQKZmqRT0.jpg)
_NuiYk2pBCq.jpg)
_gdrdb6Ix8u.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण