भरुवा बन्दुकसहित एक युवक पक्राउ
बिहीबार, १३ कात्तिक २०८२, १२ : २९
सारांश
- पाँचथरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
- फिदिम नगरपालिका-१३ फेजुमका २८ वर्षीय कृष्ण नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो।
- प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
पाँचथर । पाँचथरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको फिदिम नगरपालिका–१३ फेजुम बस्ने २८ वर्षीय कृष्ण नेम्वाङलाई एक थान भरुवा बन्दुकसहित बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी रानीटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण