तिहारमा रिलिज भएका ३ फिल्मले कति गरे व्यवसाय ?
सोमबार, १७ कात्तिक २०८२, १६ : ४८
काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्मको बक्स अफिस सार्वजनिक गरेको छ । जसमा तिहारको अवसर पारेर रिलिज भएका तीन फिल्म ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ को पनि व्यवसाय समावेश छ ।
तिहारको अवसर पारेर रिलिज भएका तीन फिल्ममध्ये धेरै व्यवसाय ‘वरिष्ठ बलराम’ ले गरेको छ । यो फिल्मको व्यवसाय शनिबारसम्म २ करोड ४८ लाख रुपैयाँ ग्रस भएको छ ।
त्यस्तै ‘मैझारो’ ले सोही अवधिसम्म १ करोड ९५ हजार रुपैयाँ कमाउँदा, ‘सोल्टिनी’ ले २८ लाख ८० हजार रुपैयाँ कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
-
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण