चार दिनपछि मौनता तोड्ने सुदन गुरुङको घोषणा
मङ्गलबार, १८ कात्तिक २०८२, ०१ : ५६
सारांश
- हामी नेपालका संयोजक सुदन गुरुङले चार दिनपछि मौनता तोड्ने बताएका छन्।
- उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मौनता तोड्ने जानकारी दिएका हुन्।
- उनले मौनता तोड्ने विषयबारे थप जानकारी दिएका छैनन्।
काठमाडौँ । हामी नेपाल संस्थाका संयोजक तथा जेनजी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङले चार दिनपछि मौनता तोड्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । ‘4 more days before i break my silence,’ उनले लेखेका छन् ।
यद्यपि उनले हालका लागि मौनता तोड्ने विषयबारे कुनै जानकारी दिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण