शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबार, २१ कात्तिक २०८२, ०५ : २३
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ४९ पैसा र बिक्री दर १४२ रुपैयाँ ०९ पैसा तोकिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जुन वेबसाइटमा हेर्न सकिनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.49 142.09
EUR  (European Euro) 1 162.93 163.62
GBP  (UK Pound Sterling) 1 185.17 185.95
CHF  (Swiss Franc) 1 174.91 175.65
AUD  (Australian Dollar) 1 92.10 92.49
CAD  (Canadian Dollar) 1 100.36 100.78
SGD  (Singapore Dollar) 1 108.40 108.86
JPY  (Japanese Yen) 10 9.20 9.24
CNY  (Chinese Yuan) 1 19.87 19.95
SAR  (Saudi Arabian Riyal) 1 37.73 37.89
QAR  (Qatari Riyal) 1 38.82 38.99
THB  (Thai Baht) 1 4.37 4.39
AED  (UAE Dirham) 1 38.52 38.69
MYR  (Malaysian Ringgit) 1 33.83 33.97
KRW  (South Korean Won) 100 9.78 9.82
SEK  (Swedish Kroner) 1 14.82 14.89
DKK  (Danish Kroner) 1 21.82 21.91
HKD  (Hong Kong Dollar) 1 18.20 18.28
KWD  (Kuwaity Dinar) 1 460.64 462.59
BHD  (Bahrain Dinar) 1 375.31 376.90
OMR  (Omani Rial) 1 367.49 369.05

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप