कार्यकाल सकिन अढाई महिना अगावै सानिमा बैंकमा नयाँ सीईओ नियुक्त
मङ्गलबार, २५ कात्तिक २०८२, १३ : ००
सारांश
- सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त भएका छन्।
- बैंक सञ्चालक समितिले उनलाई आगामी माघ १२ गतेदेखि लागू हुने गरी चार वर्षका लागि नियुक्त गरेको हो।
- वर्तमान सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ।
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।
बैंककै डेपुटी सीईओ आचार्यलाई बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सीईओको जिम्मेवारी दिएको हो । चार वर्षका लागि नियुक्त उनको कार्यकाल आगामी माघ १२ गतेदेखि प्रारम्भ हुने बैंकका कम्पनी सचिव रुद्र प्रसाद बञ्जराले जानकारी दिए ।
वर्तमान सीईओ निश्चलराज पाण्डे कार्यकाल यही माघ ११ गते सकिँदैछ । कार्यकाल सकिनुभन्दा झण्डै साढे २ महिना अघि नै नयाँ सीईओ नियुक्ति गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण