फोटोफिचर
नेपाली कम्युनिस्ट पार्टीमा जोडिए भीम रावल (तस्बिरहरू)
बुधबार, २६ कात्तिक २०८२, १४ : २५
सारांश
- नेपाली कम्युनिस्ट पार्टी र भीम रावलको मातृभूमि जागरण अभियान नेपालबीच सहमति भएको छ।
- बुधबार पेरिसडाँडामा नेकपा र मातृभूमि जागरण अभियान नेपालबीच सहमति पत्रमा हस्ताक्षर भयो।
- सम्झौतामा रावल, प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ नेपालका बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
बुधबार पेरिसडाँडामा नेकपा र मातृभूमि जागरण अभियान नेपालबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा रावल र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_XoowIsIRS9.jpg)
_Oep1mXmu30.jpg)
_8fqyqsVu1E.jpg)
_otKsTqnXm9.jpg)
_RGJqvC7Ldq.jpg)
_hNZtJZIuc8.jpg)
_95Ti5AXkc0.jpg)
_Chuqby3jlh.jpg)
_zQCdDt9TKv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण