राष्ट्रिय परिचयपत्र दर्ता सेवा शनिबार पनि उपलब्ध रहने
शुक्रबार, २८ कात्तिक २०८२, १५ : ३९
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय महोत्तरीले शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धी सेवा उपलब्ध रहने जनाएको छ ।
प्रशासकीय अधिकृत शशी मोहन दासले शुक्रबार विज्ञप्ति सूचना जारी गर्दै शनिबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ता सेवा प्रदान गरिने जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीसँगै इलाका प्रशासन कार्यालय गौशाला, बर्दिबास र रामगोपालपुरबाट पनि सेवा उपलब्ध गराइने जारी सूचनामा उल्लेख गरिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण