ढल्केबरमा एमाले मधेस प्रदेश संसदीय दलको बैठक
शुक्रबार, २८ कात्तिक २०८२, १६ : ११
सारांश
- नेकपा एमाले मधेस प्रदेश संसदीय दलको बैठक ढल्केबरमा सुरु भएको छ।
- बैठक मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा बसेको हो।
- बैठकमा पछिल्लो राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
जनकपुर । नेकपा एमाले मधेस प्रदेश संसदीय दलको बैठक ढल्केबरमा सुरु भएको छ। मधेस प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा प्रदेशमा विकसित पछिल्लो राजनीतिक विषयमा छलफल हुने नेकपा एमाले महोत्तरी जिल्ला अध्यक्ष बलिराम यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण