बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शनिबार, २९ कात्तिक २०८२, ०५ : ३३
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर तोकिएको र आवश्यकता अनुसार परिवर्तन हुनसक्ने बताइएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.70 142.30
EUR  (European Euro) 1 164.53 165.22
GBP  (UK Pound Sterling) 1 186.13 186.92
CHF  (Swiss Franc) 1 178.91 179.67
AUD  (Australian Dollar) 1 92.23 92.62
CAD  (Canadian Dollar) 1 100.94 101.37
SGD  (Singapore Dollar) 1 108.79 109.25
JPY  (Japanese Yen) 10 9.16 9.20
CNY  (Chinese Yuan) 1 19.96 20.04
SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
QAR  (Qatari Riyal) 1 38.88 39.04
THB  (Thai Baht) 1 4.37 4.38
AED  (UAE Dirham) 1 38.58 38.74
MYR  (Malaysian Ringgit) 1 34.29 34.43
KRW  (South Korean Won) 100 9.71 9.75
SEK  (Swedish Kroner) 1 14.96 15.03
DKK  (Danish Kroner) 1 22.03 22.12
HKD  (Hong Kong Dollar) 1 18.23 18.31
KWD  (Kuwaity Dinar) 1 461.95 463.91
BHD  (Bahrain Dinar) 1 375.84 377.43
OMR  (Omani Rial) 1 368.05 369.61

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप