मधेस प्रदेश
मधेसमा प्रदेश प्रमुखले बोलाए सर्वदलीय बैठक*
शनिबार, २९ कात्तिक २०८२, १३ : ४३
सारांश
- मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक बोलाएका छन्।
- सभामुखका प्रेस सल्लाहकार अवधेश कामतले बैठक बोलाइएको जानकारी दिए।
- प्रदेश भवन अगाडि सात दलका नेता र कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
जनकपुर । मधेस प्रदेशमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक बोलाएका छन् । आज ३ बजेका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन् ।
३ बजेका लागि सर्वदलीय बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार अवधेश कामतले जानकारी दिए ।
उता, प्रदेश भवन अगाडि सात दलका नेता र कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् भने त्यहाँको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण