लुम्बिनीका सभामुखको स्वकीय सचिवालय विघटन
सोमबार, ०१ मङ्सिर २०८२, ०८ : ५२
सारांश
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन्।
- सभामुखले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन अनुसार सचिवालय स्थगित गरेका हुन्।
- यो निर्णय सोमबारदेखि लागु भएको छ।
काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन्।
सभामुख घर्ती मगरले जारी गरेको सूचनामा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान अवस्थामा आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको उल्लेख छ ।
जुन निर्णय सोमबारदेखि लागू भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण