काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन्। सभामुख घर्ती मगरले जारी गरेको सूचनामा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन,...