प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निर्णायक आन्दोलन आवश्यक : विष्णु पौडेल
मङ्गलबार, ०२ मङ्सिर २०८२, १५ : १८
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बदलिएको परिस्थितिमा निर्णायक आन्दोलनको बलमा प्रतिनिधिसभा पुनर्स्थापना गरिने बताएका छन् ।
मंगलबार एमाले संसदीय दलको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले प्रतिगमनका विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने अवस्था आएको बताएका हुन् ।
‘प्रतिगामी क्रियाकलापका विरुद्धमा हामी सङ्गठित रूपमा जनतामा जाने, सङ्गठित गर्ने र निर्णायक आन्दोलनको बलमा प्रतिनिधिसभा पुनर्स्थापित गर्ने निर्णय गरिसकेका छौ’, पौडेलले भने,‘कि हामी प्रतिगमको विरुद्ध प्रतिनिधि सभा पुनर्स्थापना अहिलेको आवश्यकता हो ।’
त्यसका लागि एमाले, अरू राजनीतिक दल र आम जनसमुदायलाई पनि त्यसमा सहभागी गराउँदै खरो रूपमा उत्रनुपर्ने पौडेलको भनाइ छ । उनले जनताको सङ्गठित बलबाट मात्र त्यो लक्ष्य पुरा गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण