फोटो फिचर
पशुपति क्षेत्रमा शतबीज छर्नेको घुइँचो, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०३ मङ्सिर २०८२, ०७ : ३१
सारांश
- काठमाडौंको पशुपति क्षेत्रमा पितृउद्धारको कामना गर्दै शतबीज छर्नेको घुइँचो लाग्यो।
- मंगलबार राति बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् ।
- शतबीज छर्नाले मृतकले गरेका पाप नाश हुने जनविश्वास छ।
काठमाडौँ । पितृउद्धारको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् ।
शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ ।
_OBgDECA5zZ.jpg)
हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।


_Xu4OR9aXVS.jpg)
_m9yN7bqqFd.jpg)
_k2nq84Ea28.jpg)
_78PuM0MhD5.jpg)
_11EGVPwfSy.jpg)
_kkkM6xuoQn.jpg)
_rdkzfeI3I0.jpg)
_VwYdCBoFG8.jpg)
_Wp9YK5VCjz.jpg)
_iV4RKqphW9.jpg)
_Q4mJmwX3JX.jpg)
_GeUMQ20bNH.jpg)
_YUDorDI68E.jpg)
_XxnPkFl6sZ.jpg)
_sDPOHIhJRN.jpg)
_DlHkhB2h4y.jpg)
_AJT6zxmWF2.jpg)
_VtfWl3zRaM.jpg)
_oxCzzVvpO7.jpg)
_0hoz87DXAx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण