विहीबार, १८ जेठ २०८०
ताजा लोकप्रिय

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री नल्याउन कोषको आग्रह

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा नल्याउन आग्रह गरेको छ । पाशुपत क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो ।  ‘स्वच्छ...