काठमाडौँ । पितृउद्धारको कामना गर्दै शुपति क्षेत्रमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् । शतबीज छर्नाले मृतकले जीवित...