यस्तो छ सिमरा विमानस्थल बाहिरको अवस्था (तस्बिरहरू)
बारा । बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ । काठमाडौँबाट नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेता महेश बस्नेत लगायत आज सिमरा जान लागेका थिए। आज बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो।
_ANJWhkfCA3.jpg)
दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेको क्यान्टिन आसपास भेला भएका एमाले कार्यकर्ता र जेनजी समूहबिच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ।
प्रदर्शनमा उत्रिएका जेनजी समूहले सडकमा टायर बालेका छन् । प्रदर्शनकारी र एमाले कार्यकर्ताबिच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
_fpktuoyio1.jpg)
जेनजी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ । तस्बिर : फोटो लाइब्रेरी
_LUiGE46WYz.jpg)
_Vsd597uxl6.jpg)
_P0P9Lme7Qp.jpg)
_Hj2OqqglZ3.jpg)
_P2jylkzgIn.jpg)
_ZfgTWMlquQ.jpg)
_z5ivpAi1Tw.jpg)
_Zd0MmhSCYC.jpg)
_NwexadL8Rk.jpg)
_iec0hRZEnm.jpg)
_hHf7ST3GnT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण