फोटो फिचर
एन्फा गेटमा ए–डिभिजन लिगका क्लबहरूको शान्तिपूर्ण प्रदर्शन (तस्बिरहरू)
बिहीबार, ०४ मङ्सिर २०८२, ०९ : ५६
सारांश
- शहीद स्मारक ए-डिभिजन लिगका क्लबहरूले एन्फा गेट अगाडि शान्तिपूर्ण प्रदर्शन गरे।
- क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै सञ्चालन गर्न एन्फालाई आग्रह गरे।
काठमाडौँ । शहीद स्मारक ए–डिभिजन लिगका क्लबहरूले सातदोबाटोस्थित एन्फा गेट अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
उनीहरूले लिगका सबै प्रतियोगिता समयमै सञ्चालन गर्न माग गर्दै एन्फालाई दवाब दिएका हुन्। यसबाहेक, क्लबहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग प्रतियोगिता सञ्चालन गर्न एन्फालाई आग्रह गरेका छन्।
_CfC83ChDNC.jpg)
क्लबहरूले विगत केही महिनादेखि एन्फाविरुद्धको प्रदर्शनीलाई निरन्तरता दिँदै आएका छन् ।
_ZImqAIrheB.jpg)
_i4ZqkqF6Lz.jpg)
_PGCOa0v96W.jpg)
_20BFaC12UD.jpg)
_zGkUrq18a8.jpg)
_HD4xZTvGJF.jpg)
_zhnh7LfRKf.jpg)
_eYjndJM9DQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण