शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगरलाई पहिलो सफलता

शनिबार, ०६ मङ्सिर २०८२, १५ : ३८
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु र विराटनगरबीच खेल हुँदैछ।
  • खेलको अपडेटको लागि तयार रहनुहोस्।

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सले काठमान्डु गोर्खाजविरुद्ध पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको विराटनगरका लागि मर्चान्ट डी लिङले आकाश त्रिपाठीलाई  क्याच आउट गराएका हुन् ।  यो विकेटसँगै काठमान्डुले पहिलो ओभरमा एक विकेट गुमाएर मात्र १ रन बनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप