विराटनगरलाई तेस्रो सफलता, डी लेङले लिए विकेट
शनिबार, ०६ मङ्सिर २०८२, १५ : ५५
सारांश
- शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु र विराटनगरबीच खेल हुँदैछ।
- खेलको अपडेटको लागि तयार रहनुहोस्।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सले काठमान्डु गोर्खाजविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको विराटनगरकका लागि मार्चेन्ट डी लेङले तेस्रो विकेट लिएका हुन् ।
उनले प्रतिक क्षेष्ठलाई २ रनमा क्याच आउट गराए । यसअघि विराटनगरका लागि डी लेङले पहिलो विकेट लिएका थिए ।
यो ओभरको समाप्तिसँगै काठमान्डुले ५ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै १३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण