मधेस प्रदेशमा एक लाख नयाँ मतदाता थपिए
सोमबार, ०८ मङ्सिर २०८२, १४ : २६
जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका भएका छन्।
मधेस प्रदेशका ८ वटै जिल्लामा अवस्थित जिल्ला निर्वाचन कार्यालयमा १ लाख १ सय ८५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
राष्ट्रिय परिचयपत्रका आधारमा धनुषामा विवरण भर्नेहरूको सङ्ख्या २० हजार ८ सय ९९ पुगेको छ ।
सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार सोमध्ये ९ हजार १३७ जनाले कार्यालयमार्फत तथा २ हजार २९० जनाले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका हुन्।
रौतहटमा १६ हजार ८७७ जनाले नयाँ मतदाता नाम दर्ता गरेका छन् । अन्य जिल्लाको विवरण भने बाँकी रहेको राउतले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण