नरेन साउदको हिट विकेट, शून्यमा आउट
सोमबार, ०८ मङ्सिर २०८२, १७ : ४५
सारांश
- कर्णाली याक्सका कप्तान सोमपाल कामीको बलमा सुदूरपश्चिम रोयल्सका नरेन साउद हिट विकेट आउट भए।
- नरेन साउद ब्याकफूटमा खेल्दा उनको बाँया खुट्टाले स्टम्पमा लाग्यो।
- नरेन साउद खाता नखोली नै आउट भए।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा कर्णाली याक्सका कप्तान सोमपाल कामीको बलमा सुदूरपश्चिम रोयल्सका नरेन साउद हिट विकेट आउट भएका छन् ।
नरेनले ब्याकफूटमा खेलेका थिए तर बाँया खुट्टाले स्टम्पमा लागेको हो । उनी खातै नखोली आउट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण