मधेस प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा
सोमबार, ०८ मङ्सिर २०८२, २० : २४
जनकपुरधाम । मधेस प्रदेश सरकारले मङ्गलबार (मङ्सिर ९ गते) विवाह पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै भोलि सार्वजनिक बिदा दिएको हाे ।
'मधेश प्रदेश सरकारद्वारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने विदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल मंसिर ९ गते मङ्गलबारका दिन विवाह पञ्चमीको सार्वजनिक विदा भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ' जारी सूचनामा भनिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण