एभर्टनसँग म्यानचेष्टर युनाइटेड पराजित
मङ्गलबार, ०९ मङ्सिर २०८२, ०३ : ४८
सारांश
- इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड एभर्टनसँग १-० ले पराजित भयो।
- एभर्टनका कीर्नन ड्यूजबरी-हलले २९औं मिनेटमा गोल गरे।
- एभर्टनका इद्रिस्सा गुएई रातो कार्डका कारण १३औं मिनेटमा मैदानबाट बाहिरिए।
काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत आजको खेलमा म्यानचेष्टर युनाइटेड एभर्टनसँग १–० ले पराजित भएको छ। खेलको २९ औँ मिनेटमा कीर्नन ड्यूजबरी–हले गरेको गोल नै एभर्टनको जीतका लागि निर्णायक बन्यो।
खेलको १३ औँ मिनेटमा एभर्टनका इद्रिस्सा गुएई रातो कार्डका कारण मैदान बाहिरिएका थिए, तर सङ्ख्यात्मक रूपमा एक खेलाडी कम हुँदा पनि एभर्टनले अग्रता जोगाउन सफल रह्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
-
एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
-
सूर्यविनायक–धुलिखेल सडक : एकातिर द्रुत गतिमा कालोपत्रे, अर्कातिर हिलो र ढलको सास्ती
-
‘एल मेयो’लाई आजीवन कारावास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण