शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

घनश्याम भुसाल र नेकपा (संयुक्त) का अध्यक्ष जोशीको पार्टीबिच एकता हुने

मङ्गलबार, ०९ मङ्सिर २०८२, २१ : ३९
मङ्गलबार, ०९ मङ्सिर २०८२

काठमाडौँ । एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा (संयुक्त) का अध्यक्ष  चन्द्र देव जोशीको पार्टीबिच एकता हुने भएको छ ।

एकताका सन्दर्भमा बिहीबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन राखिएको नेता दामोदर अर्यालले बताए । एकतापछि बन्ने पार्टीको नाम भने खुलाइएको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप