काठमाडौँ । एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा (संयुक्त) का अध्यक्ष चन्द्र देव जोशीको पार्टीबिच एकता हुने भएको छ । एकताका लागि बिहीबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन राखिएको...