बार्सिलोनाविरुद्ध चेल्सीलाई पहिलो हाफमा १-० काे अग्रता
बुधबार, १० मङ्सिर २०८२, ०२ : ३५
सारांश
- च्याम्पियन्स लिग खेलमा चेल्सीले बार्सिलोनाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लियो।
- बार्सिलोनाका जुल्स काउन्डेले आत्मघाती गोल गर्दा चेल्सीले अग्रता लिएको हो।
- बार्सिलोनाका रोनाल्ड अराउजो दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए।
काठमाडौँ । च्याम्पियन्स लिगको खेलमा चेल्सीले बार्सिलोनाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ।
जारी खेलको २७ औँ मिनेटमा बार्सिलोनाका जुल्स काउन्डेले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता लिएकाे हाे। ४४ औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजो दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्।
१-० ले पछि परेको बार्सिलोनाका लागि यो थप चुनौतीपूर्ण स्थिति बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण