मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?

सन् २०२६ को फिफा विश्वकप अब अन्तिम चारमा सीमित भएको छ । उपाधिको होडमा फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना मात्र बाँकी छन् ।  विश्व फुटबलका चार शक्तिशाली राष्ट्र सेमिफाइनलमा पुगेकाले...