कप्तान सोमपालले लिए विराटनगरको तेस्रो विकेट
शुक्रबार, १२ मङ्सिर २०८२, १८ : १६
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सविरुद्ध कर्णाली याक्सले तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले शाम हेजलेटलाई तेस्रो विकेटकाे रूपमा गुमाएको हो ।
कर्णालीका कप्तान सोमपाल कामीले विराटनगरका हेजलेटलाई १६ रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण