एनपीएल
कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने
आइतबार, १४ मङ्सिर २०८२, १५ : १७
सारांश
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो।
- सोमपाल कामीको कप्तानीमा कर्णाली याक्सले हालसम्म एउटा मात्र खेल जितेको छ र छैटौं स्थानमा छ।
- करण केसीको कप्तानीमा रहेको काठमाडौं ४ अंकसहित तेस्रो स्थानमा छ र प्लेअफको लागि यो खेल महत्त्वपूर्ण छ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाज विरुद्ध कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
सोमपाल कामीको कप्तानीमा चारवटा खेल खेलिसकेको कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेल खेल्दा २ खेलमा विजयी भएर ४ अंकसहित तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण