फोटो फिचर
पाेखराले कर्णालीलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
मङ्गलबार, १६ मङ्सिर २०८२, १९ : ४४
काठमाडौँ । पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्समाथि सहज जित निकालेको छ ।
मंगलबार भएको खेलमा पोखराले कर्णाली याक्समाथि ३४ रनको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६७ रन बनायो ।
आजको खेलमा जित निकाल्दै पोखराले पाँच खेलबाट ४ अङ्क जोडेको छ । पराजित कर्णालीको ६ खेलबाट २ अङ्क छ । यता कर्णाली भने बाहिरिएको छ ।
_DSqPe1UuSY.jpg)
_quJdDZdRAE.jpg)
_EjNYZlwzon.jpg)
_btVNzj4tds.jpg)
_qmhFhjKPFY.jpg)
_S1Q9RxymEj.jpg)
_uDBbcOX6E0.jpg)

_9Nr9s9e8BB.jpg)

_84Eev7k9R8.jpg)

_clyvc9vnS9.jpg)

_Zp1yEGI1WT.jpg)

_8DjFY7AXGI.jpg)

_RB16Y7scdB.jpg)

_P7u1Po5HpV.jpg)

_iOvVZ0NJEE.jpg)

_nhUBte2UBV.jpg)

_NdYNxshSsI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण