उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि गइन्
बुधबार, १७ मङ्सिर २०८२, १५ : १९
काठमाडौँ । उज्यालो नेपाल पार्टीको घोषणासभामा पूर्वमन्त्री सुमना श्रेष्ठ पनि सहभागी भएकी छन् । उक्त पार्टीको घोषणासभा राजधानीको प्रज्ञा भवनमा चलिरहेको छ ।
सुमनाले जेनजी आन्दोलनपछि रास्वपा छाडेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण