एनपीएल : कप्तान रोहितले लिए एकै ओभरमा दुई विकेट
शुक्रबार, १९ मङ्सिर २०८२, १७ : १८
काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमुर्तीलाई पाँचौँ विकेटको रूपमा गुमायो ।
सञ्जयलाई लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले १३औँ ओभरको दोस्रो बलमा १४ रनमा क्याच आउट गराएका हुन् ।
१३औँ ओभरकै तेस्रो बलमा रोहितले जनकपुरका कप्तान जान निकोल इस्टोनलाई बोल्ड आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण