त्रिवि मैदानमा फाफ डू प्लेसिसको अर्धशतक
शनिबार, २० मङ्सिर २०८२, १३ : ३६
काठमाडौँ । फाफ डू प्लेसिसले विराटनगर किङ्सका लागि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि उनले १९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले १९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन पूरा गरे ।
अर्धशतक बनाएसँगै उनी नेपाली बलर अविनाश बोहराको बलमा आउट भएका छन् ।
उनलाई अविनाशले ५० रनमा बोल्ड आउट गराए । उनले २० रन बनाएर बोल्ड आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण