सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधि
शनिबार, २७ मङ्सिर २०८२, ११ : ०४
काठमाडौँ । जेनजी आन्दोलनपछि अनेरास्ववियुको अध्यक्षबाट हटाइएका डा. सुजन कडरिया नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि मनोनीत भएका छन् ।
१०८ जना मनोनीत हुँदा कडरिया पनि परेका हुन् । त्यस्तै पूर्व राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना, पूर्व राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य, दिनेशचन्द्र देवकोटा, भेषराज अधिकारी लगायत मनोनीत प्रतिनिधि बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण