अपडेट
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
सोमबार, २९ मङ्सिर २०८२, ०५ : १६
सारांश
- नेपाली कांग्रेसले सोमबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ।
- बैठक पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्नेछ।
- बैठकले पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनको शोक प्रस्ताव पारित गर्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसले आज (सोमबार) केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार पार्टी कार्यालय सानेपामा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनका शोध प्रस्ताव पारित गर्ने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण