एसियन स्टेन्सिल अचिभर अवार्ड–२०२५ नेपालका राम खड्कालाई
मङ्गलबार, ०१ पुस २०८२, ०७ : ०७
सारांश
- राम खड्काले एसियन स्टेन्सिल अचिभर अवार्ड २०२५ प्राप्त गरे।
- उनलाई साउथ एसियन बिजनेस पाटर्नरशिपले पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै अवार्ड दिएको हो।
- खड्का एल्लो प्यागोडा होटलका कार्यकारी सेफ हुन्, जो १५ वर्षदेखि सोही होटलमा कार्यरत छन्।
काठमाडौं । एसियन स्टेन्सिल अचिभर अवार्ड २०२५ नेपालका राम खड्काले प्राप्त गरेका छन् । साउथ एसियन बिजनेस पाटर्नरशिपले उनलाई पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सो अवार्ड प्रदान गरेको हो ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र साउथ एसियन बिजनेस पाटर्नरशिपका कार्यकारी निर्देशक गोल्मा फारुक मञ्जुले संयुक्त रूपमा यो अवार्ड प्रदान गरेका हुन ।
खड्का एल्लो प्यागोडा होटलका कार्यकारी सेफ हुन । उनी विगत १५ वर्षदेखि यो होटलमा सेफको रूपमा कार्यरत छन् । यो अवार्डले आफूलाई उत्साहित बनाउनुको साथै आगामी दिनमा पर्यटन क्षेत्रमा थप कार्य गर्न हौसला प्रदान गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण