शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एसियन स्टेन्सिल अचिभर अवार्ड–२०२५ नेपालका राम खड्कालाई

काठमाडौं । एसियन स्टेन्सिल अचिभर अवार्ड २०२५ नेपालका राम खड्काले प्राप्त गरेका छन् । साउथ एसियन बिजनेस पाटर्नरशिपले उनलाई पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सो अवार्ड प्रदान गरेको हो...