फोटोफिचर
काठमाडौँ उपत्यकामा बढ्यो जाडो (तस्बिरहरू)
मङ्गलबार, ०१ पुस २०८२, ०९ : ०४
सारांश
- पुस महिना सुरु भएसँगै काठमाडौं उपत्यकाको तापक्रम घट्दै गएको छ।
- आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ।
- चिसो बढेसँगै बिहानको समयमा मानिसहरू बाक्लो कपडा लगाउन र आगो ताप्न थालेका छन्।
काठमाडौँ । पुस महिना लागेसँगै काठमाडौँ उपत्यकालगायत देशभरको तापक्रम घट्दो क्रममा छ । जसका कारण बिहान र बेलुकाको समयमा काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ ।आज बिहान गरिएको मापन अनुसार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
_tj2MtTHftd.jpg)
उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउन थाली सकेको अवस्था छ, भने कतिपय मानिसहरू आगो ताप्न सुरु गरिसकेको अवस्था छ ।
_qnXrcxXODJ.jpg)
विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरू जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन् ।
_JosydaGZda.jpg)
_BhiybCOyMw.jpg)
_NYgxs0IKQz.jpg)
_GIr8IZ04DI.jpg)
_Pfx1A3PGVX.jpg)
_QsDaS17qAY.jpg)
_aSJbxCAFbR.jpg)
_pZUjsmcMN3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण