एमाले महाधिवेशन
एमाले उम्मेदवारहरूलाई प्रश्न : जितेपछि के काम गर्नुहुन्छ ? (भिडियो)
मङ्गलबार, ०१ पुस २०८२, १९ : ५१
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । बुधबार साँझ मतदान सुरु गर्ने तयारी छ । रातोपाटीले महाधिवेशनमा उम्मेदवार बनेका नेताहरुलाई सोधेको छ- जितेपछि के काम गर्नुहुन्छ ?
रिपोर्टिङ : नरेन्द्र रौले
क्यामरा : योगेन्द्र नगरकोटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण