एमाले महाधिवेशन
पृथ्वीसुब्बा गुरुङलाई पदाधिकारीमध्ये सबैभन्दा बढी मत
बिहीबार, ०३ पुस २०८२, १४ : ५३
पोखरा । नेकपा एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमध्ये सबैभन्दा बढी मत ल्याएका छन् । बिहीबार सम्पन्न मतगणना अनुसार गुरुङ सबैभन्दा बढी मत ल्याउने पदाधिकारी बनेका हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीको भन्दा बढी मत प्राप्त भएको छ ।
उपाध्यक्षमा निर्वाचित गुरुङले १ हजार ७३७ मत पाए । जबकि अध्यक्षमा ओलीले पाएको मत १ हजार ६६३ छ । उपाध्यक्षका अर्का उम्मेदवार विष्णु पौडेलले पनि अध्यक्ष ओलीको भन्दा बढी मत पाएका छन् । पौडेलले १ हजार ६७५ मत पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण