सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
सुप्रिम सहकारी ठगी प्रकरण

रवि लामिछाने विदेश जानुपरेमा अदालतलाई पूर्व जानकारी गराउनुपर्ने

बिहीबार, ०३ पुस २०८२, १७ : ०७
बिहीबार, ०३ पुस २०८२

सारांश

  • उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
  • अदालतले विदेश यात्रा गर्न परेमा पूर्वजानकारी गराउनुपर्ने आदेश पनि दिएको छ ।
  • लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो बुझाएर रिहा हुनेछन् ।

काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साथै उनी विदेश यात्रा गर्न परेमा अदालतलाई पूर्वजानकारी गराउनुपर्ने आदेश दिएको छ । 

बिहीबार उच्च अदालतको यो आदेश दिएसँगै उनी २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबारको बिगो बुझाएर रिहा हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप