केकीपछि स्वस्तिमाको नाम दुरुपयोग गरेर ‘सोसल मिडिया’बाट उठाइयो पैसा
मङ्गलबार, ०८ पुस २०८२, २१ : ४०
काठमाडौँ । नायिका स्वस्तिमा खड्काकाे नाम दुरुपयोग गरी सामाजिक सञ्जाल (सोसल मिडिया) बाट पैसा उठाइएको पाइएको छ ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नायिका खड्काले यसबारे जानकारी दिएकी हुन् ।
आफ्नो नामको दुरुपयोग गर्दै व्हाट्सएप, भाइवरबाट पैसा माग्दै गरेको भेटिएको उनले बताइन् । साथै नायिका खड्काले त्यस्ता मेसेजहरूमा नझुक्किन सबैमा आग्रह समेत गरेकी छन् ।
यसअघि नायिका केकी अधिकारीले पनि आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत पैसा उठाइएको भन्दै आपत्ति जनाएकी थिइन् ।
अधिकारीले पैसा माग्नेहरूसँग सजग रहन अनुरोध गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण